• दीर्घकालीन फलफूल तथा तरकारीको आर्थिक पौष्टिक महत्वका बारेमा कृषकहरुमा चेतना जगाई ताजा तरकारी तथा फलफुलको दैनिक उपभोगमा बृद्धि गराई कुपोषण बाट बच्न स्वस्थ्य जिवनयापन गर्नमा सहयोग पुर्याउने  

  • फलफूल, ताजातरकारी, आलु बालीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउन गुणस्तरीय बिउ /बिजन /बेर्नाको प्रयोग गर्न प्रोत्साहन गर्ने प्रति ईकाई जग्गामा उत्पादकत्व वृद्धि गर्न टेवा पुर्याउने  

  • पहाडी भूभाग मा बढ्दो भूक्षय रोक्न भिरालो पाखो बारीहरुमा फलफुल खेतिको विस्तार गर्न बागवानी विकासको माध्यम बाट प्रविधि हस्तान्तरण गरि वातावरण संरक्षणमा सहयोग पुर्याउने